हाथरस घटनाको विरोधमा गोजविमो-द्वारा मिरिकमा पोस्टरिङ

मिरिक : गोर्खा जन्मुक्ति विद्यार्थी मोर्चा मिरिकले उत्तर प्रदेशको हाथरस काण्डको घोर विरोध जनाउँदै मिरिकमा व्यापक पोस्टरिङ गर्नको साथै मिरिक महकुमा शासक अश्विनी कुमार रोयसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो।


उक्त ज्ञापन पत्र गृहमन्त्री र राष्ट्रिय महिला आयोगकी प्रमुखलाई लेखिएको छ भने महकुमा शासक मार्फत गृहमन्त्री अमित शाहा र महिला आयोग प्रमुखलाई पठाइने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet