हेमिल्टनगञ्जमा झुन्डिएको अवस्थामा 84 वर्षीय वृद्धाको शव उद्धार

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको हेमिल्टनगञ्ज नेताजीपल्ली इलाकामा 84 वर्षीय वृद्धाको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक वृद्धा मेथी विश्वकर्माको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान परिवारका सदस्यहरूले घरमा झुन्डिरहेको अवस्थामा वृद्धाको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर कालचिनी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/