होटलमा असामाजिक गतिविधि चलाएको आरोप, बन्द गराउन जाँदा पञ्चायत सदस्यमाथि हमला

फाँसीदेवा (निसं): फाँसीदेवाको धामनागछमा होटल एवम् लजमा देह व्यापार तथा जुवा खेलाइने गरेको आरोप उठेको छ। गत राति यसबारे थाहा पाएपछि स्थानीय भाजपा पञ्चायत सदस्य विश्व विश्वास बन्द गराउन जाँदा उल्टै तिनीमाथि हमला गरेको बताइएको छ। तिनको आरोप अनुसार होटल मालिकले तिनीमाथि मार्ने समेत धम्की दिएको छ। यसैबीच घटनाको खबर फैलिन साथै स्थानीय  मानिसहरूले आज होटल तथा लजमा तोडफोड गरे। यसभन्दा अघि पनि यस मामिलाबारे प्रशासनलाई अवगत गराए तापनि प्रशासनले कुनै कार्वाही नगरेको आरोप रहेको छ। घटनाको खबर पाएर फाँसीदेवा पुलिस घटनास्थलमा पुगेका थिए। उक्त घटनापछि होटल मालिक असीम मजुमदारले सुइँकुच्चा ठोकेका छन्।  पुलिसले उक्त होटल तथा लजबाट रम-रक्सी सहित अन्य केही समानहरू उद्धार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetjojobet girişjojobetbetwoonpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes