जलदापाडा राष्ट्रिय उद्यानमा गैडाको गणना शुरु

आलिपुरद्वार, 5 मार्चः 70 वटा प्रशिक्षित हात्तीको सहयोगमा डुवर्सको जलदापाडा राष्ट्रिय उद्यानमा आजदेखि गैडाको संख्या गणना शुरु गरिएको छ। जानकारी अनुसार, मोठ 193 वटा टोली गैडाको गणना कार्यमा संलग्न छन्। यस कार्यमा मोठ 400 जना मानिसहरू नियुक्त गरिएको छन्, जसमा 13 वटा एनजीओका सदस्य, वन कर्मीहरू र वन विभागका अधिकारीहरू संलग्न छन्। बुधवार बिहानदेखि जलदापाडामा गैडाको गणना शुरू गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *