जलपाईगढीमा बन्द समर्थकहरूको पिकेटिङलाई लिएर तनाउ, जजको गाडी रोक्ने कोशिश

जलपाईगढी,16 अगस्त (निसं): आरजी कर घटनाको विरोधमा एसयूसीआईले आज 12 घण्टा बंगाल बन्दको आह्वान गरेको छ। संगठनका सदस्यहरू आज बिहानदेखि नै बन्दको समर्थनमा सडकमा ओर्लिए। आज जलपाईगढी जिल्ला अदालतको गेट सामु एसयूसीआई समर्थकहरूको पिकेटिङलाई लिएर तनाउको माहौल देखा पऱ्यो। बन्द समर्थकहरूले जजको गाडीलाई समेत रोक्ने कोशिश गरे। यसपछि कोतवाली थाना पुलिस यसलाई रोक्न जाँदा दुवै पक्षमाझ धक्का मुक्की भयो। यसपछि एसयूसीआई कार्यकर्ताहरूलाई जबर्जस्ती उठाएर पुलिसले भ्यानमा हाले। उक्त घटनालाई लिएर लगभग 40 जना बन्द समर्थकहरूलाई कोतवाली थाना पुलिसले हिरासतमा लिएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet