जलपाईगढीमा गाँजासहित 4 जना पक्राउ

जलपाईगढी : जलपाईगढीमा गाँजासहित एउटी महिला लगायत चारजनालाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार जलपाईगढी कोतवाली पुलिसले हिजो साँझ गोप्य सूचनाको आधारमा यहाँको गौशाला मोड़को राष्ट्रिय राजमार्गमा एउटा सानो वाहनलाई रोकेर छानबीन गर्दा 15 किलो गाँजा उद्धार गरेको बताइएको छ। यसको साथै एउटी महिलासहित 3 जना युवकलाई पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/