जलपाईमोडमा टायर जलाएर भाजपाले गऱ्यो विरोध प्रदर्शन

सिलगढी (निसं): भाजपाले आज राज्यमा 12 घन्टा बन्दको आह्वान गरेको थियो। बन्दलाई सफल बनाउनको लागि विभिन्न ठाउँमा आज भाजपाका कार्यकर्ता अनि समर्थकहरू सडकमा ओर्लिए। आज सिलगढीको विभिन्न ठाउँमा पनि भाजपा नेता, कार्यकर्ता साथै समर्थकहरू बन्दको समर्थनमा रैलीमा सामेल भएका थिए। यसैक्रममा, यता बन्द अवधि जलपाईमोडमा आज भाजपा युवा मोर्चाले टायर जलाएर विरोध प्रदर्शन गरे। यसले गर्दा केही समयसम्म सडकमा जामको स्थिति उत्पन्न भयो यसको साथै तनाउको स्थिति देखा पऱ्यो। तर पछि पुलिसले स्थितिलाई नियन्त्रण ल्यायो। पुलिसले जल्दै गरेको टायरलाई सडकबाट हटाइदिए। यसपछि फेरि यातायात सामान्य बन्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom