जनजाति मान्यताबारे सदनमा माग उठाइदिने विषयमा सांसदलाई ज्ञापन

मङपु : युनाइटेड इन्डिजिनस गोर्खा कम्युनिटि फोरमले राज्य सभा सांसद शान्ता छेत्रीसित भेट गरेर 11 जात गोष्ठीलाई जनजातिको मान्यता प्रदान गरिनुपर्ने मागलाई सदनमा उठान गरिदिने अपील गर्दै एउटा ज्ञापन चढाएको छ। सांगठनिक कार्यक्रममा उपस्थित हुन मङपु आइपुगेका राज्यसभा सांसद शान्ता छेत्रीलाई फोरमका सचिव विनिता छेत्रीको नेतृत्वमा एउटा टोलीले भेटेर उक्त ज्ञापन सुम्पिएको बताइएको छ। उक्त भेट अवधि फोरमका सचिव विनिता छेत्री लगायत संगठनका सचिव सचिन खवास उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş