कालचिनीमा तृणमूल कांग्रेसको महिला सम्मेलन

कालचिनी : कालचिनी थाना मैदानमा तृणमूल कांग्रेसको महिला सम्मेलनको आयोजना गरियो। आगामी 2021-मा हुने राज्य विधानसभा चुनाउलाई केन्द्र गरेर संगठनलाई अझ बलियो बनाउने उद्देश्य लिएर आज उक्त महिला सम्मेलनको आयोजना गरिएको हो। यस अवधि तृणमूलका जिल्ला अध्यक्ष मृदुल गोस्वामी, अलिपुरद्वार विधायक सौरभ चक्रवर्ती, अलिपुरद्वार जिल्ला परिषदका मेन्टर मोहन शर्मा, जिल्ला तृणमूल महिला सभानेत्री दीपिका रायलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *