कालेबुङ लिङसेखामा जीटीए-को सञ्जिवनी स्वास्थ्य सेवाको समापन

कालेबुङ : कालेबुङ जिल्ला खण्ड २ लिङसेखा ग्राम पञ्चायत अन्तर्गत पर्ने सरस्वती शिशु निकेतन स्कुलको परिसरमा सञ्जिवनी स्वास्थ्य सेवाको समापन गरियो। गत अप्रेल महिनादेखि जीटीएले दुर्गम क्षेत्रहरूमा गएर स्वास्थ्य जाँच गराउने कार्य लगातार रूपमा चलिरहेको छ। उक्त स्वास्थ्य शिविरमा कालेबुङ नोडल अधिकारी डा. एसके सिंग, खण्ड २ स्वास्थ्य केन्द्रका डा. नवीन जोति प्रधान, लिङसेखा ग्राम पञ्चायतका स्वास्थ्य कर्मी,सन्त जोसेफ क्लुनीका सिस्टर रेचल छेत्री, सिस्टर प्रभा सार्की, संयोजक पंकज छेत्री, ३८नम्बर समष्टि अध्यक्ष रन्जित राई, महासचिव सुमन गुरुङको विशेष उपस्थिति रहेको थियो। लकडाउन अवधि दुर्गम क्षेत्रका मानिसहरूको स्वास्थ सेवालाई ध्यानमा राखेर जीटीए-ले चालेको यो कदम जनमुखी र सराहनीय रहेको बताउंदै गोजमुमो समष्टि प्रतिनिधि सुमन गुरुङले जीटीए अध्यक्ष अनित थापाप्रति क्षेत्रको पक्षबाट कृतज्ञता प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/