कालेबुङमा भोलि शहीदहरूलाई श्रद्धाञ्जली कार्यक्रम

कालेबुङ: गोर्खाल्याण्डको आन्दोलन अवधि गत 2017 सालमा प्राण गुमाएर शहीद भएकाहरूलाई सम्झना गर्दै भोलि स्थानीय कालेबुङ गोजमुमो पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ। यसबारे गोजमुमो कालेबुङ जिल्ला समिति प्रवक्ता भुवन पी खनालले जानकारी दिएका छन्। तिनले पत्रकारहरूलाई दिएको जानकारी अनुसार आज सम्पन्न पार्टीको एउटा सभामा उक्त निर्णय लिएको हो। त्यसको साथै जीटीएले पहल गरेका सञ्जीवनी स्वास्थ्य सेवा भोलि कालेबुङको 35 नम्बर समष्टिमा पर्ने सरस्वती स्कुलमा सम्पन्न गरिने छ। यस अवसरमा युवा मोर्चाद्वारा रक्तदान शिविरको पनि आयोजना गरिएको तिनले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş