काली पूजाको तयारी: सिलगढीमा 25 फुट अग्लो बनिँदैछ काली माँ-को मूर्ति

सिलगढी, 22 अक्टोबर: काली पूजाको महापर्व आउन अब केही दिन मात्र छ। यस वर्ष काली पूजामा तरापीठको तारा माँ-को रूपमा 25 फुट अग्लो एउटा भव्य मूर्ति बनाइँदैछ सिलगढीको नेताजी सुभाष स्पोर्टिङ क्लबले।
उत्तर बंगालमा नै यो पहिला अवसर हो, जहाँ काली पूजामा 25 फुट अग्लो तारा माँ को मूर्ति बनाइँदैछ। यस वर्ष क्लबको पूजाले 59औ वर्षमा प्रवेश गर्नेछ।यस वाहेक, प्रकाश सज्जा अनि मण्डपको सजावटमा पनि विशेष आकर्षण रहने बताइएको छ।
पूजा आयोजक समितिले दिएको जानकारी अनुसार आगामी 30 अक्टोबरको दिन पूजाको उद्घाटन हुनेछ। उत्तर बंगालमा नै पहिलो पल्ट तरापीठको तारा माँ को रूपमा विराट मूर्ति बनाइँदैछ। पूजा अवधि विभिन्न सामाजिक साथै सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş