कमिश्नर गौरव शर्माले लिए नाका चेकिङबारे जानकारी

सिलगढी: सिलगढीको दार्जिलिङ मोड़मा चलिरहेको नाका चेकिंग अवधि सिलगढी मेट्रो पोलिटनका कमिश्नर गौरव शर्माले आज अचानक आफै सड़कमा उत्रेर लकडाउन परिस्थितिबारे जानकारी लिए। स्मरण रहोस, सिलगढी मेट्रो पोलिटन पुलिसको तर्फबाट अपरान्ह 4 बजेपछि सड़कमा अवत् जावत गर्ने वाहन तथा बाईक-स्कुटीहरूलाई नियन्त्रण गर्न साथै ट्राफिक नियम पालन गराउनको लागि स्पेशल नाका चेकिंग चलिरहेको छ। ट्राफिक एडीसीपी पुर्णिमा शेर्पा स्वयम् ट्राफिक पुलिस अधिकारी अनि कर्मीहरूलाई साथमा लिएर नजरदारी गरिरहेको समय पुलिस कमिश्नर गौरव शर्मा पनि दार्जिलिङ मोड़मा आइपुगे। यसपछि तिनले लकडाउन अवधि दार्जिलिङ मोडमा के-कस्ता प्रकारले चेकिङ सम्बन्धी कामहरू भइरहेको छ भन्नेबारे जानकारी लिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom