सिलगढी: अलग कामतापुर राज्यको मागमा कामतापुर पिपल्स पार्टी युनाइटेड अनि कामतापुर प्रोगेसिभ पार्टीले आगामी 6 दिसम्बरको दिन रेल रोको आन्दोलन गर्ने घोषणा गरेको छ। आज सिलगढीमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर कामतापुर प्रोगेसिभ पार्टीका प्रवक्ता अमिक रायले उक्त घोषणा गरे।
