करतोआ नदीबाट युवकको शव उद्धार

राजगञ्ज (निसं): राजगञ्जको करतोआ नदीबाट एकजना युवकको शव उद्धार भएपछि इलाकामा फैलियो सनसनी। मृतक युवकलाई संजीत उरांव (25)को रूपमा चिन्हित गरिएको छ। तिनी राजगञ्जको सुखानी ग्राम पञ्चायत अन्तर्गत बैरागीपाडामा एउटा चिया बगानमा श्रमिकको रूपमा काम गर्दथे। प्राप्त जानकारी अनुसार युवक बिहिबार बिहान साइकल लिएर घरबाट निस्केका थिए। यसपछि तिनी निखोज भएका थिए। साँझमा करतोआ नदीबाट तिनको शव उद्धार गरिएको छ। प्राथमिक अनुमान अनुसार करतोआ नदीमा नुहाउँदा तिनी डुबेर मृत्यु भएको हो। आज शवलाई पोस्टमार्टमको लागि जलपाईगढी सदर अस्पतालमा पठाइदिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş