केन्द्र सरकारको विरोधमा खेतमा ऱ्याली तथा प्रदर्शन

नक्सलबारी: तृणमूल काङ्ग्रेस अध्यक्ष तथा मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा तृणमूल कांग्रेस नक्सलबारी ब्लक 2 को तर्फबाट खेतमा गएर केन्द्र सरकारको विरोधमा ऱ्याली तथा प्रदर्शनको आयोजना गरियो। यस अवधि तृणमूल नक्सलबारी 2 खण्ड अध्यक्ष पृथविस राय, युवा अध्यक्ष अरुण घोष, बीरेन सरकार, विराज सरकार, छोटका घोष, मेहबूब खान, जाहिद अहमद, महावीर मुन्डा, सुशान्त गोस्वामी, राकेट घोष सहित अन्य कार्यकर्ताहरू उपस्थित थिए।


युवा अध्यक्ष अरुण घोषले बताए अनुसार तृणमूल पार्टीको कार्यक्रम अनुसार आज नक्सलबारीको विभिन्न क्षेत्रहरूमा कृषकहरूसित खेतमा गएर पेट्रोलियम उत्पाद साथै आवश्यक वस्तुहरूको मूल्य वृद्धिको विरूद्धमा केन्द्र सरकारको विरोध जनाउँदै प्रदर्शन तथा ऱ्यालीको आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş