केन्द्र सरकारको विभिन्न नीतिहरूविरुद्ध सिलगढीमा तृणमूलको र्‍याली

सिलगढी : केन्द्र सरकारको विभिन्न नीतिहरूविरुद्ध दार्जिलिङ जिल्ला तृणमूल युवा कांग्रेसले सिलगढीमा एउटा र्‍याली निकाल्यो। उक्त र्‍याली सिलगढीको बाघाजतीन पार्कबाट शुरू गरेपछि भेनस मोड़मा पुगेर समापन गरियो। उक्त र्‍यालीमा राज्यका सहरी विकास मन्त्री फिरहाद हकीम, दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष रञ्जन सरकार लगायत युवा कांग्रेसका अन्य नेताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş