केन्द्रीय परियोजनाहरूबारे सिङ्ताममा भाजपाको सभा

सिङ्ताम :  भाजपा सिक्किमको सभा जोनल पार्टी कार्यालय सिङ्ताममा सम्पन्न भयो। राज्य भाजपा अध्यक्ष डीबी चौहानलगायत पार्टीका शीर्ष नेतृत्वहरूको उक्त सभामा उपस्थिति रहेको थियो। सभामा केन्द्र सरकारद्वारा राज्यमा प्रदान गरिएको थुप्रै परियोजनाहरूलाई लिएर व्यापक रूपमा चर्चा परिचर्चा गरिएको बताइएको छ। उक्त सभापछि भाजपा नेता सुदीप प्रधानको नेतृत्वमा सिङ्तामस्थित एसबीआईका प्रमुख प्रबन्धकसँग भेट गरेर एसबीआई मार्फत् यी केन्द्रीय परियोजनाहरू लागू गरिने विषयमा कुराकानी गरेको भाजपा पार्टी सूत्रले जानकारी दिएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş