खगेश्वर राय पुनः जलपाईगढी जिल्ला चेयरम्यान चयन, कार्यकर्ता तथा समर्थकहरूद्वारा संवर्द्धना

राजगञ्ज : जलपाईगढी जिल्लामा तृणमूल कङ्ग्रेसको चेयरम्यानको रूपमा पुनः खगेश्वर रायलाई नियुक्त गरिएको छ। खगेश्वर रायलाई आज पार्टीका कार्यकर्ता तथा समर्थकहरूले संवर्द्धना जनाए। राजगञ्ज विधानसभाको विभिन्न अञ्चलका कार्यकर्ता तथा समर्थकहरू आज बिहान राजगञ्जका विधायक तथा तृणमूल कङ्ग्रेसको जलपाईगढी जिल्ला चेयरम्यान खगेश्वर रायको घरमा पुगेर तिनलाई संवर्द्धना जनाए। यस सम्बन्धमा जलपाईगढी जिल्लाका चेयरम्यान तथा राजगञ्जका विधायक खगेश्वर रायले भने, जिल्लामा नयाँ जिल्ला कमिटीको घोषणा गरेपछि आफूलाई पुनः तेस्रोपल्ट जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेसको चेयरम्यान नियुक्त गरिएको छ। यसैले राजगञ्जका केही मानिसहरू खुसी भएर संवर्द्धना जनाउनको लागि आज घरमा आएको हो। आगामी पञ्चायत चुनाउ तथा लोकसभा चुनाउलाई ध्यानमा राखेर पार्टीलाई विपुल मतले विजय तुल्याउने लक्ष्य राखेर काम गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibommarsbahis girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobetperabetperabet Built with ❤︎ by appycodes