खेतीपाती गरेर नै राम्रो आय आर्जन गर्दैछन् पोख्रेबोङ बस्तीका राजेश खवासले

पोख्रेबुङ: वर्तमान समयमा गाउँ बस्तीका युवाहरु साथै अन्य मानिसहरु धेरै जसो बेरोजगार छन् । आय स्रोतको साधन पाउन गाह्रो बनेको तिनीहरूको गुनासो छ । उल्लेखित विषयलाई ठूलो चुनौती दिँदै पोख्रेबोङ बस्ती खण्ड नम्बर तीनका सामाजिक कार्यकर्ता राजेश खवासले स्वरोजगारको साधन अप्नाएका छन् । आफुले केही वर्ष अघि देखि नै खेतीपाती साथै पशु पालनमा लागी परेर सन्तोषजनक आय आर्जन गर्दै आएका छन् । उनले यस वर्ष पनि आफ्नो बारीमा धेरै मात्रामा साग-सब्जी लगाएका छन्। गत वर्षहरूमा पनि साग-सब्जीबाट राम्रै आय आर्जन गरेका थिए । गाई, कुखुरा,सुंगुर पालनबाट पनि आम्दानी गर्न सकिने तिनको भनाई छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş