खोरीबारीमा 14 वटा गाई-गोरू सहित 6 जना पक्राउ

खोरीबारी:  खोरीबारीमा 2 वटा पिकअप भ्यानबाट 14 वटा गाई-गोरू उद्धार गर्नको साथै 6 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा मोहम्मद सलाम, शिव शङ्कर राय, मञ्जय राय, यादव मण्डल, हीरालाल राय र सहदेव बनिक सामेल छन्। तिनीहरूमध्ये 3 जना बिहार निवासी अनि अन्य 3 जना खोरीबारी निवासी हुन्। गोप्य सूचनाको आधारमा खोरीबारी थाना पुलिसले खोरीबारीको सिङ्गिया जोत इलाकामा नाका चेकिङ अवधि 2 वटा पिकअप भ्यानलाई रोकेर छानबीन गर्दा 14 वटा गाई-गोरू उद्धार गरेको बताइएको छ। उद्धार गरेको गाई-गोरूको वैध कागजपत्र देखाउन नसकेपछि पुलिसले 6 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş