खोरीबारीमा 2 वटा सडकको शिलान्यास

खोरीबारी: सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले आज खोरीबारीमा 2 वटा सडकको निर्माण कार्यको शिलान्यास गरे। खोरबारीबाट देवीगञ्जसम्म 6.40 किलोमिटर एवम् नक्सलबारीदेखि आमबारीसम्म 14 किलोमिटर सडकको पश्चिमबंग सरकारको पहलमा उक्त सडकको निर्माण कार्य गरिने सभाधिपति अरूण घोषले बताए। यस अवसरमा अरूण घोषले भने, यो 2 वटा सडक महत्वपूर्ण सडक हो। मानिसहरूलाई आवागमनको लागि उपयुक्त बनाउनको लागि यो दुईवटा सडकको निर्माण विभागद्वारा गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom