खोरीबारीमा बाँसको घारीमा आगलागी

खोरीबारी (निसं): खोरीबारीको पानीट्याङ्की संलग्न दुधगेट इलाकामा बाँसको घारीमा आगो लागेपछि इलाकामा भागदौड मच्चियो। प्राप्त जानकारी अनुसार  आज बिहान इलाकाको एउटा बाँस घारीमा अचानक आगो लागेपछि स्थानीय मानिसहरूले आगोलाई निभाउने प्रयास गरे। यसपछि घटनाबारे दमकल विभाग तथा पुलिसलाई खबर दिएपछि खोरीबारीको पानीट्याङ्की आउटपोस्ट पुलिस र नक्सलबारी दमकल विभागको एउटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş