खोरीबारीमा ब्राउन सुगर सहित युवक पक्राउ

खोरीबारी : खोरीबारीको कोयाटार मोड इलाकामा ब्राउन सुगर सहित 1 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक प्रसादुजोत निवासी 31 वर्षीय विश्व बर्मन उर्फ बहादुरको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति एसओजी र खोरीबारी पानीट्याङ्की आउटपोस्ट पुलिसले गोप्य सूचनाको आधारमा खोरीबारीको पानीट्याङ्की संलग्न कोयाटार मोडमा अभियान चलाएर एउटा बाइकलाई रोकेर छानबीन गर्दा 101 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त युवकलाई यसभन्दा अघि पनि नशालु पदार्थ सहित पक्राउ गरिएको थियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/