खोरीबारीमा दिव्याङ्ग व्यक्तिलाई व्हिल चेयर प्रदान

खोरीबारी खोरीबारी ब्लक युवा तृणमूल दिव्याङ्ग व्यक्तिको सहयोगको लागि अघि आएको छ। खोरीबारी ब्लकको डोहागढी इलाका निवासी अमिन बहान गत केही महिना अघिदेखि शारीरिक रूपमा दिव्याङ्ग बनेका छन्। खोरीबारी ब्लक युवा तृणमूलले तिनको स्थितिबारे थाहा पाएपछि आज तिनलाई व्हिल चेयर प्रदान गरे। व्हिल चेयर पाएर तिनी निक्कै खुसी भए। यस अवसरमा ब्लक युवा तृणमूल अध्यक्ष किशोरी मोहन सिंह, खोरीबारी पञ्चायत समितिका उपाध्यक्ष महेश चन्द्र सिंह लगायत अन्य सदस्यहरू उपस्थित थिए। यस सम्बन्धमा किशोरी मोहनले भने, खोरीबारी ब्लक युवा तृणमूल-ले धेरै समय अघिदेखि मानिसहरूको सहयोग गर्ने प्रयास गरिरहेको छ। भविष्यमा पनि यस प्रकारको कार्य गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme BonuslarOnwinbahsegel girişholiganbetholiganbet girişonwingrandpasha girişcasibom girişistanbul escortextrabetescort beylikdüzücasibomistanbul escortcasibom giriş