खोरीबारीमा पिस्तोल सहित 2 जना पक्राउ

खोरीबारी (निसं): खोरीबारीमा पिस्तोल सहित 2 जना बदमाशलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू मालदाको इङ्ग्लिश बजार निवासी इन्द्रनील सरकार र सैकत टुडूको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एसएसबी जवानहरूले गोप्य सूचनाको आधारमा हिजो खोरीबारी ब्लकको पीडब्ल्युडी मोडमा अभियान चलाएर एउटा पिस्तोल, 2 राउन्ड कार्तुस सहित 2 जना बदमाशलाई पक्राउ गरेपछि खोरीबारी पुलिसलाई सुम्पिदिएको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş