खोरीबारी पुलिसले गऱ्यो होलीमा शान्ति बहालीको लागि बैठक

खोरीबारी: खोरीबारी पुलिस थानाको तर्फबाट थाना परिसरमा आज रंगहरूको पर्व होली-लाई लिएर एउटा शान्ति समितिको बैठक आयोजना गरियो। उक्त बैठकमा खोरीबारी थानाका ओसी पसाङ छिरिङ शेर्पा लगायत विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिगण तथा व्यवसायीहरू उपस्थित थिए। उक्त बैठकमा पुलिस अधिकारीले आउँदो होली पर्वको सबैलाई अग्रिम शुभकामना दिँदै यस अवधि आ-आफ्नो क्षेत्रमा सबैजनाले मेल मिलाप राखेर शान्तिपूर्वक हर्षोउल्लासको साथमा उक्त पर्व पालन गरिदिने आह्वान गरे। अर्कोतिर, बैठक अवधि सबै राजनीतिक पार्टीका प्रतिनिधिगण तथा व्यवसायीहरूले पनि आफ्नो क्षेत्रमा शान्तिपूर्व होली पर्व मनाउने विचार व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO