खोरीबारी थानाका नयाँ ओसीलाई फुलका गुच्छा दिएर स्वागत

खोरीबारी: खोरीबारी तृणमूल युवा कांग्रेसको तर्फबाट आज खोरीबारी पुलिस थानामा सरूवा भएर आएका नयाँ ओसी सुमन कल्याण सरकारलाई भेट गरेर फुलका गुच्छा तथा मिठाई दिएर स्वागत जनाए। खोरीबारी थानाका पूर्व ओसी पसाङ छिरिङ शेर्पा स्थानान्तरण भएपछि तिनको बद्ली सुमन कल्याण सरकारले पदभार सम्हालेका छन्। यस अवधि खोरीबारी तृणमूल युवा कांग्रेसका खण्ड अध्यक्ष किशोरी मोहन सिंह वाहेक अन्य युवा नेताहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *