ख्रीष्टियनहरू दफन गर्ने ठाउँको निर्माण कार्यको शिलान्यास

खरसाङ : खरसाङस्थित दोकान डाँडाको छेउमा रहेको ख्रीष्टियन समुदायको पार्थिव शरीर दफन गरिने स्थानको पूर्ण रूपमा निर्माण कार्यको आज विधिवत् रूपमा जीटीए चेयरम्यान अनित थापाले शिलान्यास गरे। यस अवसरमा तिनले बताएअनुसार खरसाङको सय वर्षभन्दा पुरानो यो ख्रीष्टियन समुदायको पार्थिव शरीर दफन गर्ने यस स्थानले एउटा गहिरो इतिहास बोकेको छ।


यसैले गर्दा पनि यसको समयमै सटीक संरक्षण हुनु अति आवश्यक रहेकोले गर्दा नै आज यसको निर्माणको लागि जीटीएको तर्फबाट शिलान्यास कार्यक्रम गरेको चेयरम्यान अनित थापाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom