कोलकातामा कोरोना भाइरसको नयाँ ‘स्ट्रेन’-को पहिलो मामिला

कोलकाता: पश्चिम बंगालमा पनि ब्रिटेनमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन)-को पहिलो मामिला सामु आएको छ। स्वास्थ्य अधिकारीले बताए अनुसार कोलकाता मेडिकल कलेज अस्पतालका एकजना वरिष्ठ अधिकारीका छोरा ब्रिटेनबाट घर आएपछि म्युटेन्ट स्ट्रेनभीयुआई-2020-12/01 ले संक्रमित भेट्टाइएको छ। सूत्र अनुसार उक्त युवक हालैमा ब्रिटेनबाट फर्किएका थिए। सरकारी अस्पतालका सुपर-स्पेशलिस्ट सेक्शन’-मा तिनको हाल चिकित्सा चलिरहेको छ। स्मरण रहोस, देशमा हालसम्म भाइरसको यस नयाँ स्ट्रेन’-को 20 वटा मामिला देखा परिसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom