कुम्भ मेला गएका जयगाउँका एकजना युवकको मृत्यु

अलीपुरद्वार, 31 जनवरी (निसं)। कुम्भ मेलामा गएका अलीपुरद्वार जिल्लाको जयगाउँका एकजना युवकको बिरामी भएर मृत्यु भएको छ। मृतकको नाम मिथुन शर्मा (32) हो। पारिवारिक सूत्र अनुसार मिथुन टूर गाइडको रूपमा काम गर्थे। उनी गत आइतवार धेरैजना पर्यटकहरूसित प्रयागराज गएका थिए। परिवारका सदस्यहरूले बताए अनुसार बुधबारदेखि उनीसँग फोनमार्फत सम्पर्क गर्न सकिएको थिएन। त्यसपछि बिहीबार बिहान एकजना व्यक्तिले पहिलो पल्ट फोनमार्फत मिथुन शर्मा बिरामी भएको जानकारी दिए। यसको लगभग एक घण्टापछि फेरि उनको मृत्यु भएको समाचार दिए। यस घटनाले ईलाकामा शोकको माहौल छाएको छ। स्थानीय मानिसहरू अनुसार मिथुन लामो समयदेखि बिरामी थिए। उनको शव शुक्रबार घर ल्याइपुऱ्याइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme BonuslarOnwinbahsegel girişholiganbetholiganbet girişonwinpusulabet girişgrandpasha girişbets10casibom girişistanbul escortextrabetescort beylikdüzü