खरसाङ देवराली क्षेत्रमा युवा मोर्चा-द्वारा साफ-सफाई अभियान

खरसाङ: खरसाङ देवराली अन्तर्गत तीन माईल क्षेत्रमा भर्खरै नवगठित गोर्खा जनमुक्ति युवा मोर्चाले लकडाउन अवधि आफ्नो क्षेत्रको सर-सफाई गर्यो। नवगठित युवा मोर्चामा युवतीहरूलाई पनि सामेल गराएर कमिटी गठन गरिएको छ भने सचिवको पदमा युवतीलाई नै नियुक्ति गरिएको छ। कमिटीका युवा-युवतीहरू सबै मिलेर यस क्षेत्रका दाह संकार गर्ने श्मशान घाट वरिपरिको क्षेत्रमा रहेको झार-जङ्गल सफा गरेर विभिन्न उत्तम प्रजातिको रुखका विरुवा रोप्ने कार्य दुई-तीन दिनदेखि गरिरहेको बताइएको छ। यसै कार्यक्रम अन्तर्गत समष्टिद्वारा प्रदान गरिएको माक्स गाउँ-घरमा वितरण गर्नको साथै उक्त क्षेत्र भएर बाहिरबाट धेरै मानिसहरू घुम्न आउने हुनाले ती मानिसहरूले माक्स लगाएको छ वा छैन भन्नेबारे निगरानी गरिरहेको समष्टि सचिव श्याम शेर्पाले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş