खरसाङ धोबी खोलाका रोहित छेत्री होम क्वारेन्टाइन मुक्त

खरसाङ: खरसाङको घैयाबारी ग्राम एक अन्तर्गत धोबी खोलामा महेश छेत्रीको छोरा रोहित छेत्रीलाई आज होम क्वारेन्टाइन मुक्त गराइयो। तिनी बेङ्गलोरबाट घर फर्किआएपछि होम क्वारेन्टाइनमा बसेका थिए। होम क्वारेन्टाइनमा बसेको पन्ध्र दिन भएपछि आज समष्टि संयोजक भक्तिमान तामाङ, समाज संयोजक, आशाकर्मीको उपस्थितिमा खदा लगाई दिएर क्वारेन्टाइन मुक्त गराइएको महकुमा मिडिया सेलका उत्तम दास प्रधानले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş