खरसाङका विधायक डा. रोहित शर्मा पुत्र शोकमा

खरसाङ : खरसाङ विधानसभा समष्टिका विधायक डा. रोहित शर्मा पुत्र शोकमा परेका छन्। तिनका 30 वर्षका छोरा प्रज्ज्वल शर्माको आज बिहान 930 बजी नर्थ बंगाल मेडिकल कलेज तथा अस्पतालमा निधन भयो। तिनी गत दुई महिनादेखि मेरुदण्ड सम्बन्धी रोगले ग्रस्त थिए। तिनको उपचार सोही अस्पतालमा चलिरहेको थियो। मेकअप आर्टिस्ट प्रज्ज्वलले होटल म्यानेजमेन्ट पनि गरेका थिए। तिनको अन्तिम दाह संस्कार आजनै सिलगढीस्थित किरणचन्द्र शमशानघाटमा गरियो। शर्माको निधनमा जीटीए अध्यक्ष अनित थापा अनि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पनि शोक प्रकट गर्दै शोक संतप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş