खरसाङका गिटार वादक प्रदीप कुमार दर्नालको निधन

खरसाङ : नेपाली संगीतको अग्रगामी गिटार वादक तथा खरसाङ मानबीर बस्ती, एके मुखर्जी रोड निवासी प्रदीप कुमार दर्नालको निधनले दार्जिलिङे सङ्गीत जगतमा ठूलो क्षति पुगेको छ। विगत केही वर्षदेखि तिनी शारीरिक रूपले अस्वस्थ्य रहेको परिवार सूत्रमार्फत् थाहा लागेको छ। 15 जुलाई 1933-मा जन्मेका दर्नाल स्व. चन्द्रसिंह दर्नाल र हीरामाया दर्नाल आकाशवाणी खरसाङ अनि दूरदर्शनको चर्चित तथा लोकप्रिय कलाकार थिए। तिनी खरसाङस्थित सेन्ट हेलेन्स स्कुलको सङ्गीतका शिक्षक पनि थिए। खरसाङ नगरपालिका कार्यालयका हेड क्लर्क 87 वर्षीय दर्नालको आज बिहान लगभग 6:20 बजी निधन भएको परिवार सूत्रमार्फत् थाहा लागेको छ। स्व. दर्नालको निधनसँगै दार्जिलिङे सङ्गीत जगतले एकजना राम्रो गिटार वादक गुमाएको अनुभव यस क्षेत्रका संगीतकार एवम् गायकहरूले गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/