खरसाङको चिमनीमा विश्व पर्यावरण दिवस पालन

खरसाङ : खरसाङको लोअर चिमनी क्षेत्रमा विश्व पर्यावरण दिवसको अवसरमा वृक्ष रोपण गरियो। स्थानीय समाज सेवी दिपेस थापाको अगुवाईमा यस क्षेत्रमा वृक्ष रोपणको कार्य सम्पन्न गरियो। विश्व पर्यावरण दिवसको अवसरमा चिमनी हेरिटेज गार्डनको छेउछाउतिर रहेको रोडतिर लगभग 60-70 वटा विरुवाहरू रोपियो। यस क्षेत्रको सुन्दरीकरण साथै रोड छेउछाउको क्षेत्र आकर्षक बनाउनको लागि ईजिलिया फुलको विरुवाहरू रोपेको स्थानीय समाज सेवी दिपेस थापाले बताए। तिनले पर्यावरण दिवसको दिनमा मात्र नभएर दिनहुँ उक्त विरुवाहरूको हेरचाह गर्नुपर्ने, आफ्नो क्षेत्रका परिवेश सदैव सफा र सुन्दर राख्नुपर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/