खरसाङमा दुईदिने बिगेस्ट ओपेन बक्सिङ च्याम्पियनशीप 2020 सम्पन्न

खरसाङ : दार्जिलिङ जिल्ला बक्सिङ एसोसिएसनको आयोजनामा खरसाङमा दुई दिने बिगेस्ट ओपेन बक्सिङ च्याम्पियनशीप 2020-को आज समापन भयो। जीटीए चेयरम्यान अनित थापाकै पहल र प्रयासमा पहिलोपल्ट गत 29 फरवरीदेखि शुरू भएको दुईदिने दार्जिलिङ जिल्ला स्तरीय बक्सिङ च्याम्पियन खेल खरसाङमा सम्पन्न भएको बताइएको छ।


उक्त दुई दिवसीय खेलमा प्रमुख अतिथिको रूपमा जीटीए चेयरम्यान अनित थापा मुख्य रूपमा उपस्थित थिए। बक्सिङ च्याम्पियनशीपको माध्यमद्वारा अनुभवी खेलाडीहरूलाई ओलम्पिकमा आफ्नो खेल प्रदर्शन गर्न सक्ने बनाउनु नै उक्त च्याम्पियनशीपको मुख्य उद्देश्य रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş