खरसाङ महाविद्यालयमा भानु स्मरण दिवस पालन

खरसाङ (निसं) : खरसाङ महाविद्यालयको सांस्कृतिक समिति र गोर्खा जनपुस्तकालय खरसाङको संयुक्त आयोजनामा आदिकवि भानुभक्तको जन्म जयन्ती पालन गरियो। असम साहित्य सभाका प्रतिनिधिहरूको आतिथ्यमा सम्पन्न भानु स्मृति कार्यक्रमको सभा अध्यक्षता कलेजकै आचार्य डा. समीर बलले गरेका थिए। समाजसेवी, वरिष्ठ नागरिक तथा भूतपूर्व अध्यक्ष गोर्खा जनपुस्तकालयबाट तिलक शर्मा प्रमुख अतिथिका रूपमा आसिन थिए भने वरिष्ठ नाटककार तथा वर्तमान गोर्खा जनपुस्तकालयका अध्यक्ष पूर्ण गुरूङ निरूपम विशेष अतिथि र सचिव गोजपु-का वरिष्ठ कवि विनोद रसाइली र साहित्य अनुरागी प्रदीप शेर्पा उपस्थित थिए। असम साहित्य सभाका प्रतिनिधि वरिष्ठ साहित्यकार तथा अध्यक्ष रूद बराललाई कलेजको तर्फबाट खदा र स्मृति चिन्ह प्रदान गरेर स्वागत जनाइयो। कार्यक्रमलाई सम्बोधन गर्दै बरालले भने, आफूहरूलाई नित्याएर सम्मान दिएकोमा हर्ष व्यक्त गर्दै असम साहित्य सभाको साहित्यिक गतिविधिबारे प्रकाश पार्ने क्रममा सोही महाविद्यालयका प्रा. गङ्‌गाप्रसाद शर्मालाई सभाले सम्मानित गरिसकेको कुराको स्मरण गरे।

भानुभक्तको प्रतिकृतिमा माल्यार्पण र दीप प्रज्जवलन गरी शुभारम्भ गरिएको क्रार्यक्रममा स्वागत सम्भाषण प्रा. योगेश खातीले राखे भने भानु जन्म जयन्तीको औचित्य र भारतेली नेपाली जातिमा भानुभक्तको साहित्यिक योगदानबारे वार्ता कलेजका वरिष्ठ प्राध्यापक गङ्‌गाप्रसाद शर्माले प्रस्तुत गरे। चौथो सत्रका विद्यार्थीहरूले खुबै रोचक ढङ्‌गले रामायणको श्रीबालकाण्ड र अयोध्याकाण्डको केही श्लोक पाठ गरे। अंग्रेजी विभागबाट प्राय बिजयता प्रधान अनि पेम्बा शेर्पा, अशिक्षण कर्मचारी, एरिस एस्टर गुरूङ, धिराज छेत्री, रमिला तामाङ आदि विद्यार्थीहरूले स्वरचित लगायत भानुभक्तको कवितांश पठन गरे। कार्यक्रममा विद्यार्थीहरूले नृत्य र समूह गीत प्रस्तुत गरेका थिए भने गोर्खा जनपुस्तकालयको पक्षबाट वरिष्ठ साहित्यकार पूर्ण गुरूङ निरुपम, तिलक शर्मा र विनोद रसाइलीले सम्भाषण राखे। अध्यक्ष पूर्ण गुरूङ निरूपणले सम्बोधनमा खरसाङ कलेज र गोजपुले संयुक्त रूपमा भावी कार्यक्रमहरू आयोजन गर्ने वचन दिए। खरसाङ कलेजका प्राचार्य डा. समीर बलले आफ्नो अध्यक्षीय सम्बोधन राखेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ प्राध्यापक तारा लोहारले गर्दै आफ्नो स्वरचित कविता पाठ गरेर सुनाए। कलेजका प्राध्यापक साथै विद्यार्थीहरूको सहभागिता रहेको यस कार्यक्रमको सञ्चालन प्रा. सोनाम लामाले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes