खरसाङ मालुटारमा 4 जनाको रिपोर्ट कोरोना पोजेटिभ

खरसाङ : खरसाङ महकुमाको तीनधारे महानदी समष्टि अन्तर्गत मालुटार चियाबारीको चारजना व्यक्तिमा कोरोना पोजेटिभ पाइएको छ। ती चारैजना दिल्लीबाट आएर सेल्टर होममा बसेका थिए। सुकना खण्डको स्वस्थ्य अधिकारी डा. हसिबुल मल्लिकले जानकारी गराए अनुसार खरसाङको मालुटार चियाबारीका चारजनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ। तिनले बताए अनुसार चारैजना दिल्लीबाट आएपछि गत 2 जुनको दिन खरसाङ महकुमा अस्पतालमा स्वाब टेस्ट भएको थियो। ती चारजना बाहेक अन्यहरूको रिपोर्ट नेगेटिभ आएको छ। ती चारैजनालाई मालुटारको भिन्ना-भिन्नै सेल्टर होमतिर राखिएको थियो भने रिपोर्ट पोजेटिभ आएपछि तिनीहरूलाई सिलगढीको कोभिड 19 अस्पतालमा उपचारको लागि लगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes