खरसाङमा निःशुल्क नेत्र जाँच शिविर

खरसाङ : खरसाङ नगरपालिका अनि खरसाङ महकुमा अस्पतालको संयुक्त आयोजनामा आज निःशुल्क नेत्र जाँच शिविरको आयोजना गरियो। खरसाङ बजारको पार्क लोकेसनस्थित गोर्खा सार्वजनिक भवनमा आयोजना गरिएको उक्त शिविरमा 107 जनाले आफ्नो नेत्र जाँच गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *