खरसाङमा टोय ट्रेनको धक्का लागेर युवकको मुत्यु

खरसाङ (निसं) : खरसाङमा टोय ट्रेनको धक्का लागेर एकजना युवकको मुत्यु भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान लगभग 11 बजे खरसाङको रेलवे प्लेटफार्ममा ट्रेन ब्याग गरिरहेको समय अचानक एकजना युवकलाई ट्रेनको पछिल्लो भागले केही क्षण तानेर लगेपछि उक्त युवकको घटना स्थलमा नै मृत्यु भएको बताइएको छ। ट्रेनको धक्काले मृत्यु हुने युवक खरसाङको डाक बंगला निवासी 18 वर्षीय सूर्य रावतको रूपमा चिन्हित गरिएको छ। घटना पछि पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गर्नको साथै उनको पार्थिव शरीरलाई पोष्टमर्टमको लागि खरसाङ महकुमा अस्पतालमा लगिएको जानकारी प्राप्त भएको छ। उक्त घटना पछि इलाकामा शोकको लहर छाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


 

 


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş