खरसाङ नजिक चुनभट्टीमा पैह्रो गएर एनएच 55 दिनभरि बाधित

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेदेखि केही मुनि चुनभट्टीमा पैह्रो गएर एनएच 55 दिनभरि बाधित बन्न पुग्यो। आज बिहानै गएको पैह्रोले एनएच 55 बाधित बनेपछि वाहनहरूको चलाचल ठप्प रहे तापनि दिउँसो 2 बजेतिर पैह्रो सफा गरेर बाटो खोलिएको थियो। पैह्रो गएर एनएच 55 फेरि दोस्रोपल्ट बाधित बनेको थियो। सम्बन्धित विभागले पैह्रो क्षेत्र सफा गरेपछि साँझ 5 बजेतिर एनएच 55 –मा वाहनहरूको चलाचल सुचारु गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş