लाभामा आगलागीमा घर जलेर स्वाहा

लाभा : कालेबुङको लाभा गुम्बाघेट निवासी साङ्गे तामाङको घर गत अबेर राति जलेर स्वाहा भएको छ। प्राप्त जानकारीअनुसार गत राति लगभग १ बजे लागेको आगोले घर पूर्ण रूपले जलेको बताइएको छ। आगो लागेको थाहा पाएपछि स्थानीय मानिसहरूको सहयोगमा परिवारका सदस्यहरूले आगो निभाउने प्रयास गरे तापनि आगोलाई नियन्त्रणमा ल्याउन नसकेपछि घरका सबै सर समान तथा आवश्यक कागजपत्रहरू जलेर नष्ट भएको बताइएको छ।


घर मालिक तामाङले बताएअनुसार आगलगीमा लगभग दुई लाख रुपियाँको सम्पत्ति जलेर सखाप भएको छ। उक्त आगलागी सर्ट सर्किटको कारणले भएको हुनसक्ने आशंका गरिएको छ। आगलागीको घटनामा तथापि परिवारका कुनै पनि सदस्यलाई शरीरिक नोक्सान नभएको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/