लेबोङ्ग भेल्लीमा राहत सामग्री वितरण

दार्जिलिङ : एड्वर्ड फाउण्डेसन अनि दार्जिलिङ इनोसेटिभद्वारा आफ्नो समाजिक सेवा अभियानलाई जारी राख्दै दार्जिलिङको लेबोङ्ग भेल्ली वार्ड नम्बर 32 लेबोङ्ग गोलाईमा दैनिक रोजगारीमा निर्भर रहेका विपन्न एवम् असहाय परिवारहरूलाई खाद्य सामग्री वितरण गरियो। दार्जिलिङ इनोसेटिभका सदस्य अनिल गुप्ताको नेतृत्वमा 30 जना विपन्न परिवारहरूलाई खाद्य सामग्री वितरण गरेको स्थानीय बासिन्दा राजु सुब्बाले जानकारी दिएका छन्। एड्वर्ड फाउण्डेसन अनि दार्जिलिङ इनोसेटिभका सदस्य अनिल गुप्ताले यस क्षेत्रमा राहत सामाग्री वितरण गरेर सहयोग पुर्‍याएकोमा स्थानीय मानिसहरूले तिनीप्रति आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş