लिखित आश्वासन नदिएसम्म धरना जारी रहने जमिनदाताहरूको चेताउनी

राजगञ्ज : ल्यान्ड लुजरहरूले नोकरीको माग गर्दै सोमबार साँझदेखि धरनामा बसेका छन्। गत सोमबार राजगञ्जको गेटबजारस्थित सिँचाई विभागको कार्यालयमा ताला झुण्ड्याइ दिएर विरोध प्रदर्शनी गरेपछि तिनीहरू धरनामा बसेका हुन्। उक्त प्रदर्शनकारीहरूको भनाइअनुसार आफूहरू मौखिक आश्वासन नमानेर जबसम्म लिखित रूपमा नोकरी दिने वाचा गर्दैन तबसम्म धरना जारी रहने छ। जलपाईगढी जिल्ला ल्यान्ड लुजर कमिटीका अध्यक्ष नजरूल रहमानले बताएअनुसार विगत 1983-84 सालमा सिँचाई विभागको लागि जमीन अधिग्रहण गरेको समय राज्य सरकारले जमीनदाताहरूलाई नोकरी दिने आश्वासन दिए तापनि तिनीहरूले नोकरी नपाएपछि धेरैपल्ट आवेदन-निवेदन एवम् आन्दोलन समेत गरेका थिए। नेता एवम् प्रशासनिक अधिकारीले मौखिक आश्वासन मात्र दिएको तर हालसम्म कसैलाई पनि नोकरी नदिएकोले गर्दा नै आफूहरू बाध्य भएर धरनामा बसेको नजरूल रहमानले बताए। मौखिक आश्वासन नभएर लिखित रूपमा नोकरी दिने वाचा गरे मात्र आफूहरूको आन्दोलन रोकिने नत्र आन्दोलन जारी रहने तिनीहरूले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel girişbelugabahisDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetgrandpashabetcasinomilyonholiganbetcasinomilyonholiganbetjojobetjojobetteosbetteosbetbahiscasino1winholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabet giriş Built with ❤︎ by appycodes