लिङ्से खाम्दुङ विविध सांस्कृतिक कार्यक्रमसहित पालन

कालेबुङ: युमा थोबो युथ सोसाइटीको आयोजनामा कोकफेक्वा तोङनाम अर्थात लिम्बुहरुको नयाँ साल लिङ्से खाम्दुङ आरीटारमा विविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भयो। आजको यस कार्यक्रममा मुख्य अतिथिका रुपमा जीटीए बोर्ड अफ् एडमिस्ट्रेशनका सदस्य सन्चबीर सुब्बा, कालेबुङ जिल्ला युवा मोर्चा महासचिव अमिर बस्नेत, 38 नम्बर समष्टिका सभापति रञ्जित राई, खण्ड- दुईका खण्ड बिकास अधिकारी, लिम्बू समाजका वरिष्ट प्रतिनिधिहरु, विभिन्न एनजीओ- का प्रतिनिधिगण आदिको विशेष उपस्थिति रहेको थियो।


यस अवसरमा विशेष गरेर लिम्बुहरूको सांस्कृतिक नृत्य तथा गीतहरूलगायत अन्य सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको थियो। नयाँ वर्षको उपलक्ष्यमा लिम्बु समुदायका मानिसहरू आफ्नो जातीय पहिरन लगाएर कार्यक्रममा उपस्थित भएर उत्साहपूर्वक सांस्कृतिक कार्यक्रमहरूको आनन्द लिएको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/