लिन हवकिपको गोलले एसएसबी रानीडांगा विजयी

सुकना : रोमाञ्चक म्याचको अन्तिम क्षणमा लिन हवकिपले गरेको एकमात्र गोलको सहायताले कोहरम फुटबल एकाडेमी कोलकतालाई पराजित गरेर एसएसबी रानीडांगा टोली पन्ध्रौँ सुकना गोल्डकप फुटबल टुर्नामेन्टको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। सुकना गेम्स् एन्ड स्पोर्ट्स एसोसिएसनको तत्वावधानमा सम्पन्न भइरहेको यस फुटबल गोल्ड कप प्रतियोगिता अन्तर्गत आज मंगलवार खेलिएको प्री-क्वार्टर म्याचमा एसएसबी रानीडांगाले कोहरम फुटबल एकाडेमीलाई 1-0 गोलले पराजित गऱ्यो।

आजको रोमाञ्चक म्याचको अन्तिम समय 90औ मिनटमा लिन हवकिप (जर्सी नम्बर 16)-ले विपक्षी नेटमा खुबै सुन्दर गोल गरेर आफ्नो टोलीलाई जिताउनको साथै क्वार्टर फाइनलको टिकट दिलाए। आजको विजयी टोली एसएसबी रानीडांगाका खेलाड़ी लिन हवकिपलाई खेलमा म्यान अफ् द म्याच चयन गरेर अतिथि जोइन्ट एक्सन कमिटीका उपाध्यक्ष रवि प्रधानको बाहुलीबाट ट्रफी प्रदान गरियो। यस प्रतियोगिताको अर्को प्री-क्वार्टर फाइनल खेल भोली बुधवार युनाइटेड ब्रदर कालेबुङ बनाम केएफसी सिलगढ़ीमाझ हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes