लोकनाथ ब्रह्मचारीको तिरोधन दिवसमा शोभायात्राको आयोजना

राजगञ्ज (निसं): लोकनाथ ब्रह्मचारीको 134औ तिरोधान दिवसको अवसरमा आज विश्व शान्तिको कामना गर्दै नगर परिक्रमा गऱ्यो। यस अवसरमा आयोजक समिति राजगञ्ज ब्लकको अकारीगछ बनभासा आदि लोकनाथ मन्दिर कमिटीद्वारा रंगारंग शोभायात्राको आयोजना गरियो। उक्त शोभायात्रा मन्दिर परिसरबाट शुरू भएको थियो भने यसपछि गंडार मोड़, राधारबाड़ी, पुटिमारी अनि बलराम हुँदै लगभग दस किलोमीटरको दूरी तय गरेर मन्दिर पुगेपछि यसको समापन गरियो। नगर परिक्रमा अवधि धेरै संख्यामा धर्मावलम्बीहरू टोटो तथा बाइक-स्कुटीमा सामेल भएका थिए।
कमिटीका सचिव भवतोष दत्तले बताए अनुसार यहाँ लगभग 40 वर्षदेखि पूजा भइरहेको छ। लोकनाथ ब्रह्मचारीको 134औ तिरोधन दिवसको अवसरमा विश्व शान्तिको कामना गर्दै नगर परिक्रमाको आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş