लोकसभा उम्मेदवारहरूको भाग्यको फैसला भोली हुने,सिलगढी कलेजमा तयारी चल्दैछ जोडतोडले

 


सिलगढी (निसं): देशको सत्ता कसले सम्हाल्ने हो भन्ने विषयमा मानिसहरूको कौतुहलता अब समाप्त हुनेछ। किनभने देशभरिमा सात चरणमा सम्पन्न भएको 18औ लोकसभा चुनाउ सम्पन्न भएपछि अब भोली 4 जुनको दिन बिहान 8 बजेदेखि मतगणना सुरू हुने भएको छ। यसैक्रममा गत 26 अप्रेलको दिन दार्जिलिङ जिल्लामा दोस्रो चरणमा लोकसभा चुनाउ शान्तिपूर्ण ढंगमा सम्पन्न भएको थियो। चुनाउ पछि ईभीएम सिलगढी कलेजको स्ट्रङग रूममा कठोर सुरक्षा व्यवस्थाबीच राखिएको थियो। अब दार्जिलिङ लोकसभा क्षेत्रका उम्मेदवारहरूको भाग्यको फैसला भोली मंगलबार हुनेछ। यसको लागि अन्तिम तयारी सिलगढी कलेजमा चलिरहेको छ। कलेज परिसरमा माईक, सीसी क्यामेराको व्यवस्था गरिएको छ। यसको साथै साधरण मानिसहरूलाई प्रवेश गर्नमा रोक लगाइएको छ। सम्पूर्ण कलेज परिसरलाई नै सुरक्षाको घेरोमा राखिएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş