लरी अनियन्त्रित भएर सडक किनारमा पल्टिँदा चालक घाइते

फाँसीदेवा : फाँसीदेवाको मुरालीगञ्जमा अनियन्त्रित भएर सडक किनारमा एउटा मालवाहक लरी पल्टिँदा 1 जना घाइते भएको छ। प्राप्त जानकारी अनुसार आज समान बोकेको एउटा लरी नासिकबाट तीनसुकियातर्फ गइरहेको समय मुरालीगञ्जमा लरी अनियन्त्रित भएर सडक किनारमा पल्टिँदा लरी चालक घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूले घटनाबारे पुलिसलाई खबर दिएपछि विधाननगर थाना पुलिस घटनास्थलमा पुगेर घाइते चालकलाई उद्धार गरेर अस्पतालमा पठाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO